भूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो। नेपाल सरकारले आफ्नो मूल नारा ‘समृद्ध नेपाल: सुखी नेपाली’ भन्ने तय गरेपछि समृद्धिप्रतिको नेपाली चासो बढेको छ। सदियौंदेखि चरम गरीबी, विभेद, सामाजिक असमानता, वञ्चितीकरणको पीडा भोगेको नेपाली समाजमा समृद्धिको नाराले उत्साहका तरंग फैलिएको देखिन्छ। पन्ध्रौं योजनाले समृद्धिका सूचकहरू तयार गर्दै […]