काठमाडौं । ‘आईएमई पे’ ले हवाई उडान टिकट काट्ने ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडानका लागि टिकट काट्ने सेवाग्राहीले सर्वाधिक क्यासब्याकका साथै ३०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आईएमई पे एप […]