सानिमा बैंकले ल्यायो दशैं-तिहार लक्षित विशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार यो योजना १६ देखि २२ असोजसम्म […]

सम्बन्धित सामग्री

सानिमा बैंकले ल्यायो दशैं–तिहार लक्षित विशेष छुट योजना

काठमाडौँ। सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ। यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म)को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिलाहरुलाई लक्षित गरी ‘तीजको कोसेली योजना’ सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् […]

सानिमा बैंकको दशैं धमाका

काठमाडौं (अस) । सानिमा बैंकले आउँदो दशैं अवसर पारेर ग्राहक लक्षित दशैं धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन बजार दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । योजनाअन्तर्गत बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्मको छुट  प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ ब्याज दरमा मासिक किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकमध्ये पहिलो आउनेलाई पहिलो सेवाको आधारमा छुट दिइने बैंकले बताएको छ ।

सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहक लक्षित छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको छ । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सयसम्म छुट पाउन सकिने जनाइएको...

महाशिवरात्रीमा सानिमा बैंकको ‘डिजिटल प्रसाद’

६ फाुगन, काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ। बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल …

शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

काठमाण्डाै - सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजना अन्तर्गत विवाहित दम्पतीले...

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

१५ माघ, काठमाडौं । सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि …