एक्स–एजले ल्यायो अफर, १ हजारको सामान खरिदमा १५० छुट
एक्स–एज (X–AGE) ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ‘एक्स–एज एनिभर्सरी अफर’ ल्याएको छ । अफरअन्तर्गत एक्स–एजका सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
ई–कमर्स एप स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र अफरअनुसार ग्राहकहरुले इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानहरूमा ६७५ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।योजनाअनुसार ग्राहकहरुले हरेक दिन स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् । यसैगरी ग्राहकहरुले खरिदमा हिमालयन बैंकमा १००० सम्ममा १५ प्रतिशत क्यासब्याक पाउन सक्ने
अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्नसक्ने कम्पनीले जनाएको छ । त्यस्तै ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक(५०० रुपैयाँसम्म) छुट […]