डिशहोमले ल्यायो नयाँ छुट योजना

काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २ हजार ९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुने कम्पनीले जनाएको छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत […]

सम्बन्धित सामग्री

सानिमा बैंकले ल्यायो दशैं-तिहार लक्षित विशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार यो योजना १६ देखि २२ असोजसम्म […]

बुबाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकले ल्यायो विशेष छुट योजना

सानिमा बैंकले ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने घोषणा गरेको छ ।

टीसीएलले ल्यायो ‘अजम्बरी खुशी’ योजना

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरि

‘आईएमई पे’ले ल्यायो नयाँ योजना, क्यासब्याकदेखि हवाई उडानमा रु. ३०० सम्म छुट

काठमाडौं । ‘आईएमई पे’ ले हवाई उडान टिकट काट्ने ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडानका लागि टिकट काट्ने सेवाग्राहीले सर्वाधिक क्यासब्याकका साथै ३०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आईएमई पे एप […]

सामसुङले ल्यायो २५ प्रतिशतसम्म छुट दिने अफर

सामसुङ नेपालले ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा विभिन्न आकर्षक छुट अफर ल्याएको हो ।

बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना

बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटक

नारी दिवसको अवसर पारेर स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

ई–कर्मस स्मार्टडोकोले नारी दिवसको अवसर पारेर महिलाहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले विभिन्न नारीकेन्द्रित सामानहरूको खरिदमा ४० प्रतिशतसम्म छुट पाइने ‘वुमन्स डे अफर’ नामको योजना सार्वजनिक गरेको हो ।

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

टिभिएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना

कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहजबनाउँदै अघि बढ्न टिभिएसले ‘साथ् छ हाम्रो योजना’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटरको खरिदमा ८ हजार छुट पाइने छ ।  यसै गरि किस्ताबन्दीमा मोटरसाइकलवा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ । टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ । जगदम्बा मोटर्सप्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सक...