बजेटको विकृत लय : पहिले बढाउने, मध्यावधिपछि घटाउने

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार करिब दुई खर्ब ४४ अर्ब रूपैयाँले घटाएको जानकारी गराउनुभयो । स्रोतका हिसाबले अत्यन्त चाप बढेकाले बजेटको लक्ष्य र उद्देश्य पूरा गर्न प्रतिकूलता सिर्जना भएपछि आकार घटाइएको उहाँको तर्क थियो । […]

सम्बन्धित सामग्री

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थाल्यो: प्रधानन्यायाधीश श्रेष्ठ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताएका छन् ।

ए डिभिजन : मनाङको खराब लय कायमै

काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आठपटकको च्याम्पियन मनाङ मर्स्याङदी फुटबल क्लबको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यो सिजन मनाङको खराब लय कायमै रहेको हो। योसँगै मनाङले छैटौँ खेलमा पनि पराजय भोगेको छ।निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एक/एक गोल गरे।

केसीको आगमनसँगै मच्छिन्द्रले लय भेट्टायो

नयाँ प्रशिक्षकको आगमनसँगै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित लय भेट्टाएको छ।...

केसीको आगमनसँगै मच्छिन्द्रले लय भेट्टायो

नयाँ प्रशिक्षकको आगमनसँगै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित लय भेट्टाएको छ।...

पुलिसको लोभलाग्दो लय

१७ कात्तिक, काठमाडाैं । सुरुवाती तीन खेलमा फराकिलो अन्तरसहितको स्पष्ट तीन जित । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबको लय शानदार देखिएको छ । नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको नेपाल पुलिस दुई महिनाको अन्तरमा प्रमुख दुई प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ । नवौं राष्ट्रिय प्रतियोगिताबाट निकै लयमा देखिएको पुलिसले त्यतिबेला अर्को […]

नापोलीको लय कायम

इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे । बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन ।जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । बोलोग्ना समान खेलबाट सात अंक सहित १७ औं स्थानमा छ ।  रात

पुष्प व्यवसायले अझै लय लिन सकेन

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन।...

डा पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा

भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले लय छुटेको समय नामक पुस्तक बजारमा ल्याएका छन्। लय छुटेको समयमा दुई खण्डका निबन्ध संग्रहहरु रहेको मेसु डा पौडेलले जानकारी दिए।

महाधिवेशनपछि एमाले एउटै लय, धुन र गतिमा दौडिन्छ : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन् । उनले भने, ‘यो महिाधवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’ रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै […] The post महाधिवेशनपछि एमाले एउटै लय, धुन र गतिमा दौडिन्छ : योगेश भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लय समात्दै युभेन्टस

काठमाडौं, असोज १७ । सिजनको खराब शुरुवात गरेको इटालियन क्लब युभेन्टसले आफ्नो लय समात्न थालेको छ । गएराति भएको टुरिन डर्बीमा टोरिनोलाई १–०गोलले हराउँदै युभेन्टसले सिरी एमा लगातार तेस्रो जित निकालेको हो । ओलम्पिको ग्रान्डे टोरिनोमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन मनुएल लोकाटेलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको निर्धारित समय […]