म्याग्दी : बर्सेनि आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावि भैरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाहरुबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गइरहेको छ।प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिँदै र प्रदूषित हुँदै जान थालेपछि जलचर प्राणीहरुको अस्तित्व नै खतरामा परेको पाइएको छ।म्याग्दी नदीबाट असला माछा, चेपागाँडा, भुरा, गंगटो आदि हराउँदै गएका छन्।जथाभावी भइरहेको नदी दोहन,फोहरमौला विर्सजन तथा बाढी पहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगंगा न
काठमाडौं । सर्वोच्च अदालतले देशैभर भइरहेको अनियन्त्रित नदी दोहन रोक्न विस्तृत अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्न संघीय सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सातै प्रदेशमा अनियन्त्रित नदी दोहन नियन्त्रण गर्न र जथाभावी गिटी, बालुवा, ढुंगा निकाल्दा परेको असरका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश […]
अनियन्त्रित दोहनले दैलेखको तल्लो डुगेंश्वरस्थित कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीको पुल जोखिममा परेको छ । नदी आसपासमा अव्यवस्थित रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन हुँदा पुल जोखिममा परेको हो । पुलसँगै आसपासका गाउँ पनि बाढीको जोखिममा परेको स्थानीयको गुनासो छ ।
मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन फलफूल पनि पर्छन् ।
मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा । मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन । बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसब...
पर्यावरणीय तथा जनजीविकाका हिसाबले अति महत्वपूर्ण हिमाल तथा उच्च पाटनहरु अनियन्त्रित मानवीय गतिविधिका कारण जोखिममा पर्दै गएको देखिएको छ । वर्षेनी बढ्दै गएको मानवीय अनियन्त्रित क्रियाकलापका कारण देशका सुन्दर हिमाली क्षेत्रको विकासभन्दा विनाश बढ्ने गरेको पाइएको छ । जाजरकोट, डोल्पाका उच्च भागमा रहेका विभिन्न पाटन तथा हिमालको काखमा जडीवुटी सङ्कलनका साथै जथाभावी वस्ती बसाउने होडबाजीका …
सवारी साधन प्रवेश निषेध गरिएको बसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ ।
सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील...