सवारी साधन निषेधित हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ
सवारी साधन प्रवेश निषेध गरिएको बसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ ।
सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील...
१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावर (साबिक पुरानो बसपार्क) […]
११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्नेलाई प्रोत्साहन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको छ । महानगरपालिकाले भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति करमा छुट दिने व्यवस्था गरेको हो । पार्किङ क्षेत्र […]
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको ‘बस टर्मिनल’का रुपमा निर्माण गरेको काठमाडौं टावरको बेसमेन्टमा निजी सवारीको पार्किङ सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ३ सय साना सवारी साधन (कार) र ७ सय मोटरसाइकल अट्ने पार्किङ २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । ‘अहिले दरबारमार्ग लगायत स्थानमा पार्किङ अभावको गुनासो आइरहेका […]
कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो सङ्ख्यामा नागरिकको ओहोरदोहोर र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ ।बजार बढ्दै गएको छ । साँघुरो सडकमा सवारी साधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँद
बैतडी : बैतडीको सदरमुकास्थित गोठलापानी बजारमा सवारी साधन पार्किङमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक सवारी साधनलाई व्यवस्थापन गर्न गोठलापानीमा रहेको बसपार्कमै पार्किङ गर्नुपर्ने निर्णय गरेको हो।बीच बजारमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा बसपार्कमै सवारी साधन पार्किङ गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।यस्तै यात्रुहरुलाई सवारी साधनमा चढ्न र ओर्लन
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गर्ने विशेष अपरेसनलाई निरन्तरता दिएको छ। ललितपुरको पाटन एरियामा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधन हटाउन प्रहरीले बुधबार पनि स्विप अपरेसन चलाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका […]
सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्।...
दाङको लमहीमा पार्किङमा राखिएका सवारी साधन गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।अज्ञात समूहले लमहीको विभिन्न स्थानमा पार्किङ गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको प्रहरीले जनाएको छ ।उक्त समुहले रातको समयमा मिनी ट्रक, जिप ,वस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च
२९ जेठ, बुटवल । अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ । लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ […]