म्याग्दी : बर्सेनि आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावि भैरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाहरुबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गइरहेको छ।प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिँदै र प्रदूषित हुँदै जान थालेपछि जलचर प्राणीहरुको अस्तित्व नै खतरामा परेको पाइएको छ।म्याग्दी नदीबाट असला माछा, चेपागाँडा, भुरा, गंगटो आदि हराउँदै गएका छन्।जथाभावी भइरहेको नदी दोहन,फोहरमौला विर्सजन तथा बाढी पहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगंगा न