मधुमेह भएकाले केरा खान हुन्छ ?

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ ।  जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ ।  विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ ।  यसमा अन्न, तरकारी मात्र होइन फलफूल पनि पर्छन् ।   मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा ।  मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन ।  बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसब...