मधेश प्रदेश : एमालेका मन्त्रीहरू कार्यक्रम बीचमै छाडेर सर्लाहीबाट जनकपुर किन फर्किए ?

मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको समाचार बाहिर आएको छ । लगत्तै एमालेबाट मन्त्रीहरू सर्लाहीबाट हतार हतार जनकपुरधाम आउनुले प्रदेशको सत्तामा उथलपुथल आउने सम्भावना बढेको छ ।

सम्बन्धित सामग्री

जनकपुर न्यूरो हस्पिटलमा स्वास्थ्य सेवा विभागको अनुगमन

२९ साउन, जनकपुरधाम । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो । यस हस्पिटलमा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको […]

मधेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो ।मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन् । मधेश सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै […]

प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेश सरकारको आन्दोलन स्थगित

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले आम निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरिरहेको आन्दोलन स्थगित गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन्। मधेश सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गरेका थिए।महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समी

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

जनकपुर : मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए। आव २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताए।यस्तै मधेश प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८०

मधेश प्रदेश : स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

जनकपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर […]

मधेश प्रदेश सरकारका यस्ता छन् चार वर्षका प्रमुख उपलब्धिहरू

जनकपुर : मधेश प्रदेश सरकारले चार वर्षको प्रमुख उपलब्धीहरू सार्वजनिक गरेको छ। मधेश प्रदेश सरकारले आफ्नो चार वर्षको उपलब्धिलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेकाे छ।मुख्यमन्त्री लालबाबु राउतले चार वर्षमा ४३ वटा कानून निर्माण गर्नुका साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतका वैदेशिक उच्चस्तरका भम्रणहरू सफलतापूर्वक सम्पन्न गरेको बताए।राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण

मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

जनकपुर । कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया […] The post मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश नम्बर २ को नाम मधेश राखेकोमा प्रचण्डको यस्तो टिप्पणी

काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नम्बर २ को प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश राखेको र राजधानी जनकपुर बनाउन सफलता गरेकोमा सांसदहरुलाई बधाई ज्ञापन गरेका छन् […]

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् । 'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाक...

प्रदेश २ को नाम मधेश तोकियो

काठमाडौं : प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखिएको छ। सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो। यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो। प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू प्रस्ता