कामको प्रगति सन्तोषजनक देखिएको छ : मन्त्री बलायर - Naya Patrika

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामको स्थलगत

सम्बन्धित सामग्री

राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताउनुभयो । मन्त्री गुरुङले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको […]

संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरें : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेको दाबी गर्नुभएको छ । मन्त्री मोदीले सरोकारवाला सबै निकायसँग आफूले छलफल गरेर त्यसमा देखिएको विवाद समाधान गरेको र सहमतीका लागि अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सो विधेयक पठाइएको बताउनुभयो । […]

चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन

काठमाडौँ–  नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राइले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै […]

खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्न मन्त्री चौधरीकाे जाेड

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । साेही समस्याको समाधान गर्न तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयाे। उहाँले संघीय तहबाट कार्यान्वयन […]

अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पार्‍याे : मन्त्री शर्मा

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आज आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको हो । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागू गरिएको उहाँले बताउनुभयो । मन्त्र...

विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न निर्देशन

जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा काम प्रभावित हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु कुसियत यादव […]

त्रिविमा देखिएको समस्या समाधान गर्नेछु : शिक्षा मन्त्री

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिविका सहउपकुलपति देवेन्द्र पौडेलले त्रिविमा देखिएको समस्याको समाधान गर्न पहल गर्ने बताएका छन्। सोमबार त्रिविको परीक्षा नियन्त्रण कार्यालय प्राङ्गणमा भएको ४७ औँ दिक्षान्त समारोहमा उनले गम्भीर रुपमा समस्यालाई लिएको बताएका हुन्।कार्यक्रममा उनले भने,‘त्रिविमा के कस्ता समस्याहरू छन, ती समस्याहरू कसरी उत्पन्न भए र समाधानका लागि के गर्नुपर्छ भन्नेबारे त्रिवि सभाको गत बैठक र त्यसपछि त्रिविमा उत्पन्न असहज अवस्थाबारे विभिन्न पक्ष र श्रोतबाट जानकार

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छः मन्त्री खतिवडा

ल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी)को अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए।...

अहिले देखिएको तमासा विकृत संसदीय व्यवस्थाकै उपज हो : मन्त्री साह

काठमाडौं : देशमा देखिएको तमासा विकृत संसदीय व्यवस्थाको उपज भएको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। बुधबार नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताका क्रममा मन्त्री साहले गलत संवैधानिक प्रावधानकै नतिजास्वरुप आज देशमा अस्थिरता र अराजकता बढेको बताए। संघ र प्रदेशमा सरकार बनाउन वा सरकार टिकाउन देखिएका सम्पूर्ण तमासा अहिलेको शासन प्रणालीकै कारण भएको मन्त्री साहको भनाइ छ। 'अहिले तपाईंहरुले देख्न सक्नुहुन्छ के के भइरहेको छ। कोरोना रिपोर्ट नेगेटिभ भए पनि सांसदलाई आइसियुम