काठमाडौँ, १ फागुन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग ‘अनुचित, अनुत्तरदायी र हानिकारक’ उद्देश्यबाट आएको बताएका छन् । आज (आइतबार) सत्ता गठबन्धनका तीन दलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रतिक्रिया दिदै ओलीले भने, ‘महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आयो । यो धरै गम्भीर […]