प्रदेश सांसद दवाडीले एक वर्षमा समाजसेवामा लगाए साढे १३ लाख

११ माघ, काठमाडौं । गोरखाका प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षको अवधिमा समाजसेवामा १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्च गरेको बताएका छन् । २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनले आफूले पाउने सेवा सुविधा समाजसेवामा लगाउने घोषणा गरेका थिए । सोही अनुसार २०७७ पुसदेखि २०७८ पुस मसान्तसम्म १३ लाख ६३ हजार ८ सय […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा ५ दिने हाटबजारसँगै  खेलकुद

उदयपुर।  जिल्लाको लिम्चुङबुङ गाउँपालिकाले ‘हामी मिलेर हाम्रो गाउँको विकास गर्छौँ’ अवधारणा अन्तर्गत  नयाँ वर्ष २०८० को अवसरमा भोलि (शुक्रबार ) देखि ५ गते सम्म  बृहत् हाटबजार सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको केन्द्र बाराहा(कटुवाल भञ्ज्याङ राईचोक)मा संचालन हुने उक्त हाटबजार प्रदेश सांसद नारायण बुर्जा मगरले   समुद्घाटन  गर्ने  पालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिए  । हाटबजारमा  स्थानीयवासीले […]

स्थापनाको १२ औं वर्षमा उत्कृष्ट भयो ‘निष्ट बनेपा’

बनेपा।   २०७९ सालमा सम्पन्न विज्ञान संकायको कक्षा १२ मा नेपाल टप भएको बनेपा निष्ट कलेजको १२ औं वार्षिकोत्सव बागमती प्रदेश सांसद कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । १२ वर्षमा खोला फर्कन्छ भन्ने उखानलाई निष्ट कलेजले पुष्टि गरेको छ । बनेपामा स्थापना भएको १२ औं वर्षमा देशभरका कलेजलाई उछिन्दै निष्ट कलेजका विद्यार्थी प्रथम भएका […]

‘बागमती प्रदेशमा मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुँ’

नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँ बागमतीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् ।मुख्यमन्त्री मुख्य दाबेदार सभापति बानियाँले पुसको दोस्रो सातासम्म कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । यस्तै उनले बागमती प्रदेशमा कांग्रेस संसदीयको नेताका लागि आफ्नो नाम सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले आगामी पाँच वर्षमा बागमती प्रदेशले संघीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने पनि बताए ।यस्तै बानियाँ मकवानपुरमा गठबन्धनका प्रतिनिधिसभ

प्रदेशमा दोहोरिने मनस्थितिमा छैनन् बागमतीका मुख्यमन्त्रीदेखि सांसद

हेटौंडा : देश संघीयतामा गएपछि आगामी मंसिर ४ गते दोस्रोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ। पाँच वर्षअघि भएको निर्वाचनपछि देशमा सातवटा प्रदेश सरकार बन्यो। यो पाँच वर्षमा प्रदेश सरकारले नागरिकले महशुस गर्नेगरी काम गर्न सकेको छैन। बागमती प्रदेश सांसद दोहोराएर प्रदेशमै बस्न चाहना कमैमा छ। कोहीले त प्रदेशको संरचना नै खारेज गर्नुपर्छ भन्ने माग राखिसकेका छन् भने धरैजसो सांसदले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारी थालेका छन्। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री र अहिलेका बहालवाला मुख्यमन्त्री

आफूले पाउने सबै सुविधा जनतालाई बाँड्ने सांसद

पोखरा । गण्डकीका एक सांसदले आफू निर्वाचित भएयता पछिल्ला चार वर्षमा आफूले पाएका सबै सुविधा सामाजिक काममा खर्चिएका छन । गोरखा २ ‘क’ बाट निर्वाचित प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले निर्वाचित भएर शपथ खाएको भोलिपल्टै सांसदको सुविधा व्यक्तिगत काममा खर्च नगर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरूप उनले बर्सेनि आफूले पाउने सुविधाको खर्च विवरण सार्वजनिक...

तीन वर्षमा एउटै सडकका लागि ५६ लाख खर्च !

असार १, महोत्तरी । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीलाई तीन वर्षदेखि एउटै सडकमा रू. ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।  सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैयाँ खर्च गरिसके पनि अझै उक्त सडकमा पानी जमेको छ । उनले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ । यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाए । प्रदेश सांसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी  व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरुले आरोप लगाएका छन् ।  उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रू. २१ लाख, दोस्रो पटक रू. १६ लाख र तेस्रो पटक रू. १५ लाख तथा पार्किङ र जाली हाल्नका लागि रू. तीन/तीन लाख गरी जम्मा रू. ५६ लाख लगानी गरेको स्थानीयवासी उपेन्द्र यादवले बताए ।  सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पत्ति सडकमा मिचेको आरोप लगाएका छन् ।  उनीरुले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाए ।  यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उनले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताइन् ।  उनले आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गरे । रासस

चिमखोलामा खेलकुद मैदान निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको धमाखुमा व्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ । चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो ।यस आर्थिक वर्षमा संघीय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख, स्थानीयको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित व्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । भूमे […]

प्रदेश सांसद थापाको भत्ता सामाजिक सेवामा खर्च

पोखरा– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्च गरेका छन् ।२०७६ माघदेखि २०७७ पुससम्म बैंक खातामा प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकासनिर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताएका छन् ।बुधबार पोखरामा पत्रकार […]

प्रदेश सांसद दवाडीले तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाए

६ माघ, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ […]

https://www.onlinekhabar.com/2020/01/827357

२४ पुस, गोरखा । गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षमा साढे ९ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् । निर्वाचित हुनेवित्तिकै आफ्नो तलब भत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेका उनले एक …