प्रदेश सांसद थापाको भत्ता सामाजिक सेवामा खर्च

पोखरा– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्च गरेका छन् ।२०७६ माघदेखि २०७७ पुससम्म बैंक खातामा प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकासनिर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताएका छन् ।बुधबार पोखरामा पत्रकार […]

सम्बन्धित सामग्री

‘जनलोकपाल आयोग तलब भत्ता खान मात्र गठन गरेको हो?’

जनकपुरधाम– मधेस सरकारले गठन गरेको जनलोकपाल आयोगको कामकाजप्रति प्रदेश सांसद मञ्जु यादवले आपत्ति जनाएकी छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेकपा एसकी सांसद यादवले मधेस सरकारले गठन गरेको जनलोकपाल आयोगले स्थापना पश्चात कुनै काम गर्न नसकेको भन्दै आक्रोश पोखिन्। उनले विभिन्न ठाउँमा अनियमितता भइरहँदा संघ सरकारअन्तर्गत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाइरहँदा मधेस सरकारले […]

आफूले पाएको सरकारी तलब, भत्ता जनताको सेवामा खर्चिँदै प्रदेश सांसद दवाडी

गोरखा क्षेत्र नम्बर २ (ख)का सांसद उनले शुरु देखि नै आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका उनले अहिलेपनि त्यसलाई निरन्तरता दिँदै आएका छन्।...

लेटाङ बजारमा नेपाल–बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र

काठमाडौं (अस) । नेपाल– बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरे । बुधबारे बजार लेटाङ नगरपालिका– १, २ र ३ तथा केराबारी गाउँपालिका–९ को केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा नगरपालिकाको आग्रह र ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । विस्तारित सेवा केन्द्रबाट चेक क्लियरिङ, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालनलगायत सेवा उपलब्ध हुने बैंकले बताएको छ । बैंकले हाल ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८२ एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

नगरपालिकामा बेथिति बढेको भन्दै बौधीमाईबासी आन्दोलनमा उत्रिए

काठमाडाैं : रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन्। नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन चर्काएका हुन्।नगरपालिकाका प्रमुख राजिवरञ्जन यादवले आर्थिक वर्षको अन्त्यतिर आइसक्दासमेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, अवैधानिक रुपमा प्रक्रिया नै नपुर्‍याई स्वास्थ्यलगायत क्षेत्रमा कर्मचारी भर्ना गरेको तथा अनुपयुक्त स्थानमा १५ शैयाको अस्पताल निर्माण गर्न खोजेको प्रदर्शनकारीको आरोप छ।बिहीबार&nb

https://www.onlinekhabar.com/2020/01/827357

२४ पुस, गोरखा । गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षमा साढे ९ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् । निर्वाचित हुनेवित्तिकै आफ्नो तलब भत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेका उनले एक …