हेटौंडा : देश संघीयतामा गएपछि आगामी मंसिर ४ गते दोस्रोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ। पाँच वर्षअघि भएको निर्वाचनपछि देशमा सातवटा प्रदेश सरकार बन्यो। यो पाँच वर्षमा प्रदेश सरकारले नागरिकले महशुस गर्नेगरी काम गर्न सकेको छैन। बागमती प्रदेश सांसद दोहोराएर प्रदेशमै बस्न चाहना कमैमा छ। कोहीले त प्रदेशको संरचना नै खारेज गर्नुपर्छ भन्ने माग राखिसकेका छन् भने धरैजसो सांसदले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारी थालेका छन्। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री र अहिलेका बहालवाला मुख्यमन्त्री