प्रदेश सांसद दवाडीले तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाए

६ माघ, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ […]

सम्बन्धित सामग्री

सांसदद्वारा आफ्नै अक्षयकोषलाई सवा करोड बजेट

बागलुङ : काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको गाउँमैत्री अक्षयकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० मा अक्षयकोषका लागि उक्त बजेट विनियोजन गरेको हो। प्रदेश सांसद पियारी थापा र जनवादी कलाकार हेमराज पुन (आश्रम)को विवाहका क्रममा २०६६ सालमा १० हजारबाट उक्त कोष शुरु भएको थियो।व्यक्तिगत रूपमा स्थापित उक्त अक्षयकोष अहिले सामुदायिकमा रूपान्तरण गरेको सांसद पियारी थापा बताउँछिन्। उनले सिंगो समाजलाई समेटेर सामाजिक संस्थाको रूपमा विकास गरे

नेपाल संवत् धनकुटामा भव्य, शंखधर शाख्वा प्रवेशद्धारको उद्घाटन

उक्त शंखधर शाख्वा कलात्मक र आकर्षक प्रदेश द्धार (गेट) को प्रदेश सांसद श्रेष्ठको सांसद कोषबाट ५ लाख रुपैयाँ र जन श्रमदान तथा  विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी जम्मा १० लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष केदानाथ श्रेष्ठले बताए ।

नेपाल संवत् धनकुटामा भव्य, शंखधर शाख्वा प्रवेशद्धारको उद्घाटन

उक्त शंखधर शाख्वा कलात्मक र आकर्षक प्रदेश द्धार (गेट) को प्रदेश सांसद श्रेष्ठको सांसद कोषबाट ५ लाख रुपैयाँ र जन श्रमदान तथा  विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी जम्मा १० लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष केदानाथ श्रेष्ठले बताए ।

नेपाल संवत् धनकुटामा भव्य, शंखधर शाख्वा प्रवेशद्धारको उद्घाटन

उक्त शंखधर शाख्वा कलात्मक र आकर्षक प्रदेश द्धार (गेट) को प्रदेश सांसद श्रेष्ठको सांसद कोषबाट ५ लाख रुपैयाँ र जन श्रमदान तथा  विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी जम्मा १० लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष केदानाथ श्रेष्ठले बताए ।

प्रदेश सांसदको द्वन्द्वले १ सय २२ जनाले रोजगारी गुमाए

लक्षित बेरोजगारलाई रोजगारी दिने उद्देश्यले छुट्याइएको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको २० लाख रुपैयाँ प्रदेश सांसद खड्कबहादुर खत्री र सीता नेपालीको द्वन्द्वका कारण कार्यान्वयन भएन।...

तीन वर्षमा एउटै सडकका लागि ५६ लाख खर्च !

असार १, महोत्तरी । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीलाई तीन वर्षदेखि एउटै सडकमा रू. ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।  सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैयाँ खर्च गरिसके पनि अझै उक्त सडकमा पानी जमेको छ । उनले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ । यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाए । प्रदेश सांसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी  व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरुले आरोप लगाएका छन् ।  उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रू. २१ लाख, दोस्रो पटक रू. १६ लाख र तेस्रो पटक रू. १५ लाख तथा पार्किङ र जाली हाल्नका लागि रू. तीन/तीन लाख गरी जम्मा रू. ५६ लाख लगानी गरेको स्थानीयवासी उपेन्द्र यादवले बताए ।  सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पत्ति सडकमा मिचेको आरोप लगाएका छन् ।  उनीरुले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाए ।  यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उनले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताइन् ।  उनले आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गरे । रासस

प्रदेश सांसद थापाको भत्ता सामाजिक सेवामा खर्च

पोखरा– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्च गरेका छन् ।२०७६ माघदेखि २०७७ पुससम्म बैंक खातामा प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकासनिर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताएका छन् ।बुधबार पोखरामा पत्रकार […]

कोरोना भाइरस रोकथामका लागि सांसद बानियाँद्वारा तीन गाउँपालिकालाई ५ लाख सहयोग

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मकवानपुरका तीन वटा स्थानीय तहलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । सांसद बानियाँले कोरोना भाइरस …

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड अनुदान

काठमाडौं : काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड अनुदान दिएको छ। यसअघि नै दुई चरणमा पाँच करोड पचास लाख रुपैयाँ अनुदान दिएको महानगरपालिकाले योपटक थप पाँच करोड दिएको हो। बागमती प्रदेशका प्रदेश सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमण्डप पुनर्निर्माण समितिलाई महानगरका प्रमुख विद्यासुन्दर शाक्यले...

https://www.onlinekhabar.com/2020/01/827357

२४ पुस, गोरखा । गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षमा साढे ९ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् । निर्वाचित हुनेवित्तिकै आफ्नो तलब भत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेका उनले एक …