१४ वैशाख, काठमाडौं । स्थानीय तहको चुनाव उपयोग कसरी गर्ने भन्ने विषयले नेक्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएको छ । स्थानीय तहको निर्वाचन घोषणासँगै सुरु भएको विवाद बुधबार दुई नेतामाथि कारबाहीमा पुगेको छ । चुनावमा गएका पार्टीमा उम्मेदवारलाई असर गर्ने गरी गतिविधि गरेको आरोप लगाउँदै विप्लवले नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश […]