हुन्डाई भेन्यू एन लाइन र किया सोनेट एक्स लाइन आउने

काठमाडौं । हुन्डाई मोटर ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र किया दुबै ब्राण्डले भारतमा विक्री गर्ने सफल सब फोर मिटर एसयूभी भेन्यू र सोनेटमा नयाँ एडिसन थप गर्ने भएका छन् । यी दुबै ब्राण्डले ल्याउने नयाँ भर्सन उत्कृष्ट पर्फमेन्सको लागि चिनिने छन् । हुन्डाईले भारतीय बजारमा आगामी सेप्टेम्बर ७ मा भेन्यू एन लाइन सार्वजनिक गर्ने तैयारी […]

सम्बन्धित सामग्री

भेन्यू टेष्ट ड्राइभः पुरानै पावर, अनुहार परिवर्तनपछि देखिएको आकर्षण

काठमाडौं । हुन्डाई भेन्यू सब फोर मिटर सेग्मेन्टमा चल्तीको एउटा मोडल हो । विशेषत युवा पुस्तालाई केन्द्रमा राखेर तयार गरिएको भेन्यू २०२० बाट नेपाल आएको थियो । निकै प्रतिस्पर्धी मानिने सेग्मेन्टमा उपलब्ध भेन्यूको प्रतिस्पर्धा मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन र किया सोनेटसँग भइरहेको छ । प्रतिस्पर्धामा राम्रै स्थान लिन सफल मोडल फेसलिफ्ट भएर आउँदा ग्राहक […]

हाइब्रिड इन्जिनमा होन्डाको सस्तो एसयूभी, ब्रेजासँग प्रतिस्पर्धा

काठमाडौं । होन्डाले चार मिटरभन्दा छोटो एसयूभी सेग्मेन्टमा ल्याउने एसयूभीमा हाइब्रिड इन्जिन रहने छ । कम्पनीले यसलाई १.२ लिटर हाइब्रिड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने छ । होन्डाले आफ्नो नयाँ एसयूभीको नाम राखिसकेको छैन । तर, आउने नयाँ एसयूभीले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र किया सेल्टोस जस्ता […]

नेपालमा भेन्यू र सोनेट बीच कडा प्रतिस्पर्धा, १० महिनामा ७७ यूनिट फरक

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र कियाको सब फोर मिटर एसयूभी २०२१ को जनवरीदेखि अक्टोबरसम्मको आयातमा कडा प्रतिस्पर्धा गरिरहेको भन्सार तथ्यांकले देखाएको छ । हुन्डाई भेन्यू र किया सोनेट एउटै प्लेटफर्ममा तयार भएका गाडी हुन् । त्यसैले पनि यी दुबै गाडीमा रहेका फिचर पनि समान जस्तै छन् । तर, कियाले डिजेल इन्जिनमा आफुलाई केन्द्रित […]

ब्रेजा र भेन्यूसँग प्रतिस्पर्धा गर्ने ‘जेडआर-भी’ अर्को महिना बजारमा आउने

काठमाडौं । होन्डाले सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको ‘बीआर-भी’को नयाँ जेनेरेशन मोडललाई सब फोर मिटर एसयूभीको डिजाइनमा ‘जेडआर-भी’ नामबाट ल्याउन लागेको हो । अहिले बजारमा उपलब्ध मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन र किया सोनेट जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । […]

सिट्रोन C3 सार्वजनिक, यी हुन् मुख्य फिचर

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभीको ग्लोवल प्रिमियमर गरेको छ । कम्पनीले ल्याएको यो सानो एसयूभीले नेपाल आउने क्रममा रहेको टोयोटा रेजसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । साइजको हिसावले यो सेग्मेन्टमा टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा हुनेछ । रुफरेल, सिल्भर […]