काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र कियाको सब फोर मिटर एसयूभी २०२१ को जनवरीदेखि अक्टोबरसम्मको आयातमा कडा प्रतिस्पर्धा गरिरहेको भन्सार तथ्यांकले देखाएको छ । हुन्डाई भेन्यू र किया सोनेट एउटै प्लेटफर्ममा तयार भएका गाडी हुन् । त्यसैले पनि यी दुबै गाडीमा रहेका फिचर पनि समान जस्तै छन् । तर, कियाले डिजेल इन्जिनमा आफुलाई केन्द्रित […]