काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभीको ग्लोवल प्रिमियमर गरेको छ । कम्पनीले ल्याएको यो सानो एसयूभीले नेपाल आउने क्रममा रहेको टोयोटा रेजसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । साइजको हिसावले यो सेग्मेन्टमा टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा हुनेछ । रुफरेल, सिल्भर […]