गुणस्तरहीन कामको भिडियो खिचेका पत्रकारमाथि दुर्व्यवहार

जनकपुरधाम : महोत्तरीमा एक पत्रकारमाथि दुर्व्यवहार भएको छ। भिडियो खिचिएको भन्दै एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नवीन चौधरीको संचार सामग्री नियन्त्रणमा लिई लिएर डिलिट गर्न बाध्य पारिएको छ। जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो खिचेका पत्रकार चौधरीको उपभोक्ता समितिका अध्यक्ष संजीव कुमार रायले मोबाइल खोसेर समग्री डिलिट गरेका हुन्। अध्यक्ष राय पूर्वप्रहरी हुन्।सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो। बिहीबार बिहानै