काठमाडौँ– भारतको गुवाहिटीमा सुरु भएको ‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’ प्रतियोगितामा नेपाली पाँच जना राइडर पनि सहभागी भएका छन् । चर्चित मोटरबाइक कम्पनी हिरोले सञ्चालन गरेको रेस प्रतियोगितामा पाँच जना नेपाली राइडर सहभागी भएका हुन् । नेपालमा आधिकारिक रुपमा दर्ता भएको एक्सपल्स राइडर्स नेपाल, क्लबमा आबद्ध भएका राइडरहरु बिहीबारदेखि सुरु भएको रेसमा सहभागी भएका हुन् […]