हेटौँडा : वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौँडा बजारभित्र १६-१६ मिटर सडक विस्तार गरिने बताएका छन्। चौकीटोल, राप्तीबगर हुँदै चुरियामाई निकाल्ने बाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक दायाँबायाँ १६ मिटर चौडा गरिने बताए।
बजारभित्रको सडकलाई राष्ट्रिय राजमार्गबाट हटाउने र बाइपास सडकलाई रागर्माग बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा…