२९ वैशाख, दाङ। दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१४ का बर्ष १४ का बिनोद चौधरी रहेका छन् । ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिए । तुलसीपुर-१४ गोठ्वाबाट […]
परासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट उद्योगपति बिनोद चौधरी र हृद्येश त्रिपाठी चुनावी मैदानमा उत्रिनु भएका छन् । चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिनु भएको हो भने त्रिपाठी केही महिनाअघि आफैंले दर्ता गरेको नयाँ दल जनता प्रगतिशिल पार्टी (जप्रपा) बाट चुनावी मैदानमा उत्रिनु भएको हो । चौधरीलाई उक्त निर्वाचन क्षेत्रबाट […]
नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो । नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि पछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको रातोपाटीलाई बताए । यस्तै प्रदेश सभातर्फ (क)मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।&nbs
काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । […]
The post बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
९ चैत, काठमाडौं । प्रहरीले ४७ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्ने २० वर्षीय रमेश यादव रहेका छन् । हेटौंडाबाट काठमाडौं आउँदै गरेका उनीहरुलाई दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी […]
विश्वका धनाढ्यहरुको सूची ‘फोर्ब्स’ मा समेटिएका एक्ला खर्बपति बिनोद चौधरी नेपाली कांग्रेसको कार्यसमितिमा चुनिएका छन्, मधेशीहरुका लागि आरक्षित कोटाबाट। नेपालका विभिन्न जातजातिहरुमा शिक्षाको प्रसारमा ‘सफल’ व्यवशायी उमेश श्रेष्ठ ‘जनजाति’ कोटाबाट निर्वाचित भएका छन्। यी दुई निर्वाचन र त्यसको नतिजा अपवाद हैनन्। न त अवैध या गैरकानूनी नै। बरु विदेशीहरुको संरक्षण र निर्देशनमा नेपाली संविधानसभामा पर्याप्त […]
न्युज अफ नेपाल, काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् । उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।
काठमाडौं, ६ मंसिर । अर्बपति व्यवसायी बिनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशनमा निर्विरोध निर्वाचित भएका छन् । उनी नवलपरासी पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । चौधरी मधेशी कोटाबाट निर्विरोध निर्वाचित भएका हुन् । चौधरी पछिल्लो समय काँग्रेसका समानुपातिकतर्फका सांसद हुन् । उनी विगतमा नेकपा एमालेबाट सांसद बनेका थिए ।