नवलपरासी १ बाट उद्योगपति बिनोद चौधरी विजयी

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी विजय हुनु भएको छ ।

सम्बन्धित सामग्री

बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस

नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य  र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।  नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि पछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको रातोपाटीलाई बताए । यस्तै प्रदेश सभातर्फ (क)मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।&nbs