९ चैत, काठमाडौं । प्रहरीले ४७ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्ने २० वर्षीय रमेश यादव रहेका छन् । हेटौंडाबाट काठमाडौं आउँदै गरेका उनीहरुलाई दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी […]