दाङमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

२९ वैशाख, दाङ। दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१४ का बर्ष  १४  का बिनोद चौधरी रहेका छन् । ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिए । तुलसीपुर-१४ गोठ्वाबाट […]

सम्बन्धित सामग्री

ट्याक्टरबाट खसेर ११ महिने बालकको मृत्यु

चितवन । माडीको बगहीबाट ठोरी जाँदै गरेको ट्याक्टरबाट खसेर ११ महिनाका एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी