यास आँधीको प्रभाव : नवलपुर, डण्डा र बर्दघाट आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकास भएको 'यास' सामुद्रिक आँधीका कारण नेपालका विभिन्न क्षेत्रमा प्रभाव परेको छ। लगातारको वर्षाका कारण देशभरका विभिन्न नदीहरुको बहाव बढेको छ। जसकारण ती क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागले हाल नवलपुर, डण्डा र बर्दघाट आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टा देखि वर्षा…