व्यवसायी तर्साएर चन्दा उठाउन झापामा नक्कली बम

झापा – आवरणमा हिन्दु राष्ट्र र संघीयता खारेजीको वकालत गर्दै चन्दा संकलन गर्ने भूमिगत समूहको गिरोह प्रहरीको फन्दामा परेको छ । ‘हिमाल सुरक्षा परिषद्’को नाममा चन्दा संकलन गर्ने गिरोहका ९ सदस्यलाई जिल्ला प्रहरी कार्यालय, झापाले समातेको हो । यो समूहले बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते प्रेसर कुकर बम जस्तो देखिने वस्तु […]

सम्बन्धित सामग्री

चन्दा उठाउन भूमिगत समूहको नाममा झापामा नक्कली बम आतंक

६ फागुन, काठमाडौं । भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक फैलाएर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरेको हो । १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान समूह र […]