Use App
Read now
(current)
Download
नागरिक दैनिक
श्रावण २०७८
मिर्गौला पीडितको नाममा चन्दा उठाउने तीनजना पक्राउ
मिर्गौला पीडितको उपचारार्थ भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
मिर्गौला पीडितलाई उपचार गर्ने बहानामा ४ लाख रुपैयाँ चन्दा उठाउने तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।