व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षांैदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।
पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । रिब्दीकोट गाउँपालिकाको ग्रामीण वडाका सबैजसो कृषकले अकबरे खुर्सानीको खेती गरेका छन् । प्राविधिक तालिमपछि खुर्सानी खेती सुरु गरिएको हो । यहाँको हावापानी खुर्सानीका लागि […]
मोरङ – मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरी व्यावसायिकरूपमा कालिजपालन गरेका हुन्। कालिजपालनबाट अहिले खर्च कटाएर मासिकरूपमा एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको सन्तोषले बताए। उनले कालिजका […]
पूर्वी पहाडी जिल्ला संखुवासभाका कृषकहरुले अम्रिसो खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
जिल्लाको खाँदबारी नगरपालिका– ४ सेकाहाका स्थानीय हेमकुमार गुरुङ अम्रिसोबाट राम्रो आम्दानी लिने गरेको बताउँछन् । गुरुङले बारीभरि अम्रिसो...
काठमाडौँ,१३ पुष । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उनले भने, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए […]
भोजपुर– भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको […]
काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यसको खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् […]
मेलम्ची, ९ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी […]
झापाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । टनेल विधिबाट खेती गर्दा मौसमी […]
तनहुँ । आफ्नै गाउँघरमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँका कृषकहरुले प्रस्तुत गरेका छन् । म्याग्दे गाउँपालिका– २ उमाचोकका कृषकहरुले सुन्तला बेचेरै लाखौं आम्दानी गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका– २ उमाचोकका अधिकांश कृषकले सुन्तला खेती गर्दै आएका छन् । राम्रो आम्दानी हुने भएकाले यस क्षेत्रका कृषक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् […]