निजी विद्यालयको मनलाग्दी : भर्नामा अझै ‘इन्ट्रान्स’ लिँदै, सेन्ट जेभियर्समा भर्नै रोक्का

काठमाडौं : निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छन् भनिँदै आए पनि कहिले बढी शुल्क लिएर त कहिले विद्यार्थी तथा अभिभावकलाई तनाव दिएका कारण विवाद आइरहन्छ। नयाँ शैक्षिक सत्र नजिकिँदै छ।२०८० सालको नयाँ पठनपाठन आगामी वैशाख १ गतेबाट शुरु हुँदै छ। यसका लागि विद्यालयहरूले नयाँ भर्ना कार्यक्रम धमाधम अगाडि बढाइरहेका छन्।यही दाउमा नाम चलेका निजी विद्यालयले मनोमानी ढंगले भर्ना लिन थालेका छन्। त्यसैले ललितपुर महानगरपालिकाले सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्नाम

सम्बन्धित सामग्री

मनलाग्दी शुल्क लिने निजी विद्यालयलाई काठमाडौं महानगरकै कर्मचारीको संरक्षण

काठमाडौं । मनलाग्दी शुल्क लिने निजी विद्यालयमाथिको कारबाहीको साटो काठमाडौं महानगरका कर्मचारीबाटै संरक्षण हुँदै आएको पाइएको छ । काठमाडौं महानगरपालिकामा एक दर्जनबढी निजी विद्यालयले मनलाग्दी शुल्क लिएको विषयमा उजुरी परे पनि कारबाही प्रक्रिया रोक्ने काम कर्मचारीबाटै भएको एक अभिभावकले बताए । महानगरमा निजी विद्यालयले मनलाग्दी शुल्क लिने गरेको लामो समय भयो । तर, अभिभावकले दिएको […] The post मनलाग्दी शुल्क लिने निजी विद्यालयलाई काठमाडौं महानगरकै कर्मचारीको संरक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पार्कमा मनलाग्दी, संरक्षणमा छैन नगरको ध्यान

गुल्मी : ६० लाखमा निर्माण भएको थ्री डी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ।रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो। निर्माण भएको लामो समयसम्म पार्क सञ्चालनमा नआउँदा संरचना बिग्रिएर पछि नगरपालिकाले करिब पाँच लाख रुपैयाँमा संरचना मर्मत गरेको थियो। पार्कको संरचनामा अहिले बालबालिकाको संरचनामा मनलाग्दी रजाइँ चल्न थालेको छ।पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरूले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ।

सार्वजनिक यातायातले मनलाग्दी भाडा असुल गरेको भन्दै अनुगमन गर्न निर्देशन

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन्। उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्।...

सार्वजनिक यातायातकाे मनलाग्दी भाडा असुलीबारे अनुगमन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान...

मनलाग्दी भाडा असुल गरेकोमा अनुगमन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा […]

सार्वजनिक यातायातले मनलाग्दी भाडा असुलेको विषयमा अनुगमन गर्न सरकारलाई निर्देशन

काठमाडौँ – संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन्। समिति बैठकमा सभापति खड्काले […]

सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन

काठमाण्डौ – संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।  आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो । समिति बैठकमा सभापति खड्काले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनुभय...

राप्ती नदीमा मेसिनबाट मनलाग्दी उत्खनन्

दाङ – दाङको राप्ती नदीबाट नदीजन्य वस्तुको मनलाग्दी उत्खनन् भएपछि स्थानीयले विरोध गरेका छन्। चुरे क्षेत्र भित्र पर्ने राप्ती नदीमा मेसिनरी औजारको प्रयोग गरेर उत्खनन् तिव्र भएपछी समुदायस्तरबाट विरोध सुरु भएको हो। लमही नगरपालिका वडा नं. ६, वडा नम्बर ८ र ९ का विभिन्न घाटमा नदीजन्य वस्तु उत्खननका लागी स्क्याभेटर तथा जेसीवि प्रयोग भईरहेको छ। […]

गाउँपालिका अध्यक्षले मनलाग्दी बाँडे पाईप

गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीको निर्देशनमा काँग्रेस कार्यकर्ताहरुलाई छानीछानी मनलाग्दी रुपमा पाईप वितरण गरेको आरोप लागेको छ।...