काठमाण्डाै – चीनले आफ्नो देशमा उत्पादन भएको काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप तुलनात्मक रूपमा कम प्रभावकारी रहेको स्वीकार गरेको छ । चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का प्रमुख ग्वाओ फुले पत्रकार सम्मेलनमा अहिले उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार सीडीसी प्रमुख ग्वाओले भन्नुभएकाे छ ‘कम प्रभावकारी देखिएकाे काेराेना खाेप सुधारका लागी विभिन्न खाेपकाे मात्रा मिलाउनु एक तरिका हाे । विभिन्न प्रविधिबाट बनाइएकाे खाेपकाे उपयाेगमा विच...