अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त

काठमाडौँ । अफगानिस्तानको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । गत जुन महिनामा नियुक्त भएका सेना प्रमुख वली महम्मद अहमदजाइलाई सरकारले पदबाट बर्खास्त गरेको हो । अफगानिस्तानमा तालिवानले एकपछि अर्को सहर कब्जा गरिरहेको छ । त्यहाँको दोस्रो ठुलो सहर कान्दाहारको एउटा जेललाई तालिवानले कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको बीबीसीले उल्लेख गरेको छ । तालिबान […]

सम्बन्धित सामग्री

अफगानिस्तानका राष्ट्रपति देश छोडेर कहाँ भागे ?

काठमाडौं । अफगानिस्तान अहिले पूर्ण रूपमा तालिबान लडाकुको करिब नियन्त्रणमा पुगेको छ । राष्ट्रपति अशरफ गनी देश छोडेर भागिसकेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति गनी ताजिकिस्तानतिर भागेको सुरुवाती समाचार सम्प्रेषण गरिएको छ । यद्यपि, समाचार च्यानल अलजजिराले भने गनी, उनकी पत्नी, सेना प्रमुख...

देशलाई रक्तपातबाट बचाउन भन्दै कता भागे राष्ट्रपति अशरफ गानी ?

अफगानिस्तान यतिबेला पूर्णरुपमा तालिवानको नियन्त्रण नजिक रहेको छ । यहीबीच आइतबार राष्ट्रपति अशरफ गानी देश छाडेर भागेका छन् । रिपोर्टअनुसार उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेका छन् । सुरुवाती रिपोर्टमा उनी ताजकिस्तानतर्फ भागेको उल्लेख गरिएको थियो । यसबारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन । तर अल जजिराको पछिल्लो रिपोर्टअनुसार गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तानको राजधानी पुगेका छन् । राष्ट्रपतिको व्यक्तिगत सुरक्षागार्डलाई हवला दिँदै अलजजिराले यस्तो उल्लेख गरेको हो । यसैबीच...

यस कारण बर्खास्तमा परे अफगानिस्तानका सेना प्रमुख

अफगानिस्तान सरकारले  सेना प्रमुखलाई  बर्खास्त गरेको छ। सरकारविरुद्ध युद्धरत चरमपन्थी संगठन तालिवानले पछिल्लो एक हप्तामा एक चौथाई भन्दा बढी प्रान्तीय राजधानीहरु कब्जा गरेपछि सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई  बुधबार...

अफगानिस्तानका सेना प्रमुख बर्खास्त

२८ साउन, काठमाडौं । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त भएका थिए । राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको […]