जुम्लामा २०० किलोवाट क्षमताको जलविद्युत प्लान्ट पुनःस्थापना

काठमाडौं। भारतको २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको आज उद्घाटन गरिएको छ। २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो। प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो। प्लान्टबाट करिब २० हजार मानिसहरु लाभान्वित हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

सम्बन्धित सामग्री

निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइने

सरकारले बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०÷८१ को बजेटमा वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य पूर्वतयारीका कामका लागि...

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छिन्।...

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन्।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताएकी हु

म्याग्दीमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् अन्तिम चरणमा

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।नीलगिरि हाइड्रोपावरले तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो।एउटै खोलाबाट एकैपटक १०९ मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजना शुरु गरेको नीलगिरि हाइड्रोपावरले ४.२७५ किलोमिटर लामो सुरुङ खोलेसँगै  आयोजनाको कामले गति लिन थालेको हो।

हेटौँडा अस्पताललाई ३०० बेड क्षमताको बनाइने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको बनाइने बताएका छन्।

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।

कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर बन्दै

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ।

चीनद्वारा पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

बेइजिङ, १ कार्तिक : चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको छ । बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको […]

आवश्यकता र क्षमताको आधारमा मात्र बजेट सिलिङ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा भाग लिँदै उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेट सिलिङ निर्धारण गरिएको बताएका हुन् ।बजेटको सिलिङ र मन्त्रालयहरुको मागबीचमा भिन्नता […]