चीनद्वारा पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

बेइजिङ, १ कार्तिक : चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको छ । बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको […]

सम्बन्धित सामग्री

ध्वनिभन्दा तीव्र वेगको क्षेप्यास्त्र परीक्षण नगरेको चीनको दाबी

काठमाण्डाै – चीनले ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नगरेको दाबी गरेको छ । केही महिनाअगाडि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गर्दै चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको उल्लेख गरेको बीबीसीले जनाएको छ । अमेरिकाको फाइनान्सीयल टाइम्समा चीनको क्षेप्यास्त्र परीक्षणका खबर छापिएका थिए । हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ । चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशमा ...