प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ […]

सम्बन्धित सामग्री

सुहाङ नेम्वाङ : पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कि एमालेका मात्रै ?

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक

चितवन–२ : के भन्छन् उम्मेदवार ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ मा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु भोट माग्नका लागि आफ्नो घरदैलोमै आउँदा मतदाता भने आफ्नै कर्ममा व्यस्त देखिन्छन् । उनीहरु उम्मेदवारप्रति खासै उत्साहित देखिएका छैनन् ।यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ बिहीबार भरतपुर महानगरपालिकाको ११ नम्बर वडा क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ आफ्ना कार्यकर्ताका साथ घरदैलो

धान झार्दै, भोट माग्दै उम्मेदवार

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार जगनाथ खतिवडा धान झार्दै भोट मागिरहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारको लागि मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै...

अछाम-१ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन

अछामका स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम – अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य […]

काठमाडौँमा राप्रपाले टुंग्यायो उम्मेदवार (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।...

जसपाले टुंग्यायो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)

२२ असोज, काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमालेसँग तालमेलको निर्णय गरेको उसले शनिबार दिउँसो उम्मेदवार टुंगो लगाएको हो । जसपाले एमालेसँगको तालमेलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ सिट पाएको छ । जसपाका एक नेताका अनुसार केही निर्वाचन क्षेत्रको उम्मेदवार थप गर्न बाँकी नै छ । हेर्नुहोस् […]

राप्रपाले टुंग्यायो काठमाडौंका उम्मेदवार (सूचीसहित)

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । आइतबार संसदीय बोर्डले उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ […]

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ,१९ भदौ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो । पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा […]

दाङ क्षेत्र नम्बर १ मा मेटमणि बन्लान् गठबन्धनका उम्मेदवार ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै मुलुकभर चुनावी चर्चा सुरु भएको छ । विभिन्न निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार बन्नेबारे लेखाजोखा हुन थालेको छ । यसै क्रममा दाङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कुन दलबाट को उम्मेदवार बन्ने भन्नेबारे चर्चा परिचर्चा सुरु भएको छ ।दाङको क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिनिधित्व गर्छन् । दाङकै क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा