२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । आइतबार संसदीय बोर्डले उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ […]