हजारौं परिवार विस्थापित

बाढीले बस्ती डुबेपछि बाँके र बर्दियामा हजारौं परिवार विस्थापित छन् । बाँकेमा तीन हजारभन्दा बढी सर्वसाधारणले प्रहरी चौकी, स्वाथ्यचौकी, विद्यालय र सामुदायिक वनमा शरण लिएका छन् ।

सम्बन्धित सामग्री

हवाईमा डढेलोमा परी ५३ को मृत्यु

अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी ५३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा परी उनीहरूको मृत्यु भएको हो । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।

कोशी कहरको १३ वर्ष : पहुँचवालाले राहत पाए, पीडितले अझै पाएनन्

इनरुवा : हजारौंलाई घरबारविहीन बनाउने गरी २०६५ साल भदौ २ गते आएको बाढी यसक्षेत्रका सर्वसाधारणका लागि अझै ताजै छ।भत्केको सप्तकोशीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन्। त्यही कोशी कहरको आज १३ वर्ष पुगेको छ। यो दिनलाई बाढी प्रभावित क्षेत्रका बासिन्दाले कालो दिनका रूपमा मनाउने गरेका छन्।१३ वर्षअघि अर्थात् २०६५ साल भदौ २ गते सप्तकोशी नदीले पश्चिम कुसाहा तटबन्ध भत्काउँदा सुनसरीको तत्कालीन पश्चिम कुसाहा, हरिपुर, श्रीपुर, मधुवन र लौकही गाविसका हजारौं परिवार विस्थापित

बाढी-पहिरोबाट १ सय ११ जनाको मृत्यु, गृहमन्त्रीले भने- भूकम्पपछिको ठूलो विपत्ति

काठमाडौं : केही दिनदेखिको बाढी,डुवान र पहिरोका कारण अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने ३५ जना वेपत्ता भएका छन्। गृहमन्त्री जनार्दन शर्माले मंगलबारको संसद बैठकमा मंगलबार दिउसोँसम्म १ सय ११ जनाको मृत्यु भएको बताएका हुन्। उनले हजारौं परिवार विस्थापित भएका र दशौं हजार घर डुवानमा परेको जानकारी दिएका छन्। ठूलो वर्षा...

बंगलादेशमा वर्षाका कारण नौ लाख जनता प्रभावित

असार २२ । भारी मन्सूनी बर्षाबाट अहिलेसम्म बंगलादेशमा करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन...