काठमाडौं : केही दिनदेखिको बाढी,डुवान र पहिरोका कारण अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने ३५ जना वेपत्ता भएका छन्। गृहमन्त्री जनार्दन शर्माले मंगलबारको संसद बैठकमा मंगलबार दिउसोँसम्म १ सय ११ जनाको मृत्यु भएको बताएका हुन्। उनले हजारौं परिवार विस्थापित भएका र दशौं हजार घर डुवानमा परेको जानकारी दिएका छन्।
ठूलो वर्षा...