बंगलादेशमा वर्षाका कारण नौ लाख जनता प्रभावित

असार २२ । भारी मन्सूनी बर्षाबाट अहिलेसम्म बंगलादेशमा करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन...

सम्बन्धित सामग्री

वर्षाका कारण सात हजारभन्दा बढी श्रीलङ्काली प्रभावित

श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरणअनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २ सय ७१ परिवारका सात हजार ६१ जना प्रभावित भएका छन्।पानीको सतह बढ्दै गएपछि नदी आसपासका तल्लो भागमा बाढी आउने खतरा रहेको केन्द्रले जनाएको छ।केन्द्रका महानिर्देशक सुदन्थ रणसिङ्घेले शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा सम्भावित जोखीम बढे प्रभावित क्षेत्रका मानिहरूलाई सुरक्षित क्षेत्रतर्फ लगिनेछ।यसैबीच

वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित

खजुरा – बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ। सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ। वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन्। भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन्। […]

पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौं । पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित भउकाे छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको वर्षाका कारण बस्तीमा डुबान हुनसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू-भाग डुबान हुने जोखिम देखिएको हो । गत मंगलबार साँझदेखि […]

नवौं राष्ट्रिय खेलकुद : वर्षाका कारण सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा शुक्रवार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।सोही वर्षाका कारण सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबिचको दोस्रो खेल पनि प्रभावित भयो । उक्त खेल टस नै नभई रद्ध भएको हो । वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ वि

लगातारको भारी वर्षाका कारण नदी किनारका बासिन्दालाई समस्या

झापा – लगातारको वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ। पछिल्लो २४ घण्टाभन्दा लामो समयदेखिको भारी वर्षाका कारण नदी किनार तटका स्थानीयबासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्। यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार गौरीगञ्ज गाउँपालिका-१ स्थित बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा ४ घर परिवार विस्थापित भएका छन्। कमल तथा बनियानी खोलाले शिवसताक्षी […]

मकवानपुर गोल्डकपः वर्षाका कारण आजको खेल स्थगित

शनिबार दिउँसोको भारी वर्षाका कारण हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेको छ।...

हुम्लामा वर्षाका कारण तीन मतदान केन्द्र प्रभावित

काठमाडौं । हुम्लामा वर्षाका कारण मतदान प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा वर्षाका कारण मतदान सुरु हुनै नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चंखेली गाउँपालिका-५ को डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका-८ को अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा […]

वर्षाका कारण उडान प्रभावित

बुधवार बिहानैदेखि पानी परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू सामान्य प्रभावित भएका छन् ।  बिहानका लागि उडान तय भएकोमा कतिपय उडानहरू ढिलाई भएको विमानस्थल स्रोतले बताएको छ । अविरल वर्षाका कारण पोखरा विमानस्थलमा उडान हुन सकेको छैन ।  बुद्ध एयरले भने अहिले पानी परिरहेकाले उडान नभएको जनाएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अहिले उडान प्रभावित भएको बताए ।  बिहान साढे ६ बजेदेखि हाम्रो उडान हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन,' उनले भने ।

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहान सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग […]