मेलम्चीको खानेपानी वितरणका लागि करिब १ हजार २ सय २० किलोमिटर वितरण सञ्जाल तयार भएको छ । काठमाडौं उपत्यकाबासीको घर–घरमा उपलब्ध गराउनका लागि खानेपानीको नयाँ वितरण सञ्जाल तयार भएको हो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी १ हजार २ सय २० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याउने काम […]