कोरियामा घटेन कोरोना सङ्क्रमण, एकै दिन एक सय १२ जनाको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटे पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा मृत्यु र सङ्क्रमण बढेको बताएको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । दक्षिण कोरिया र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार  मङ्गलबार दक्षिण कोरियामा एक सय १२ , मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई

सम्बन्धित सामग्री

क्यामरुनमा भवन भत्किंदा १२ जनाको मृत्यु

एजेन्सी । क्यामरुनमा एउटा भवन भत्किंदा १२ जनाको मृत्यु भएको छ । उक्त घटनामा १५ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइते मध्ये तीन बालबालिकाको अवस्था गम्भीर छ । क्यामरुनको राजधानी याउन्देबाट २ सय १० किलोमिटर पश्चिममा रहेको डुआला शहरमा रहेको ४ तले भवन भत्किंदा १२ जनाको मृत्यु भएको हो । […]

पेरुमा सरकार विरोधी प्रदर्शन, १२ जनाको मृत्यु

लिमा । पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ । विमानस्थलमा आक्रमण गर्न खोज्ने  प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो ।  रक्तपातको यो नयाँ

वैष्णोदेवी मन्दिरमा भागदौड, १२ जनाको मृत्यु

काठमाडौं, पुस १८ । दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला हिजो भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा भागदौड मच्चिएपछि १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चार जनाको अवस्था गम्भीर […]

जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् । जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो मन्दिर ५ हजार २०० फुटको उचाईमा रहेको छ । समाचार एजेन्सी एएनआईलाई स्थानीय प्रहरी अधिकारी लिबाग सिंहले भनेका छन् : ‘कटरास्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ

तनहुँमा सवारी दुर्घटना : चार महिनामा १२ जनाको मृत्यु

सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।  पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा परी ४० जना घाइते भएका थिए । सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए ।  पृथ्वीराजमार्ग अन्तर

काबुल विमानस्थलमा १२ जनाको मृत्यु भएको तालिवानको दाबी

अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा कम्तिमा १२ जनाको मृत्यु भएको तालिवानका एक अधिकारीले दाबी गरेका छन्। विमानस्थलमा अमेरिकी सेनाले चलाएको गोलि लागेर र भागदौडमा परी कम्तिमा १२ जनाले ज्यान गुमाएका बताइएको...

विमानस्थलमा काबुल छाड्नेको भिड : आइतबारयता १२ जनाको मृत्यु

तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि हालसम्म १२ जनाको मृत्यु भएको छ। काबुल छाड्ने क्रममा हमिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १२ जनाको मृत्यु भएको तालिवानले जनाएको छ। विमानमा चढ्न लागेको भिड, विमानस्थलमा अस्तव्यस्तताका कारण भएको भागदौड र गोली लागेर हालसम्म १२ जनाको मृत्यु भएको बताइएको छ। तालिवानले सत्ता कब्जा गरेपछि देश छाड्नेको…

म्यानमारमा सैनिक जहाज दुर्घटना, १२ जनाको मृत्यु

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान  म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट मध्य तराईमा थप १२ जनाको मृत्यु

५ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट मध्य तराईका पर्सा, बारा र रौतहटमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बारा र पर्साका विभिन्न अस्पताल तथा अस्पताल लैजाने क्रममा १२ जनाको मृत्यु भएको हो । नारायणी अस्पतालमा २, वीरगञ्ज हेल्थ केयरमा ४, तराई हस्पिटल २, स्पर्श मल्टीस्पेसालिटी हस्पिटल, नेशनल मेडिकलको बाबा होटल कोरोना […]