५ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट मध्य तराईका पर्सा, बारा र रौतहटमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बारा र पर्साका विभिन्न अस्पताल तथा अस्पताल लैजाने क्रममा १२ जनाको मृत्यु भएको हो । नारायणी अस्पतालमा २, वीरगञ्ज हेल्थ केयरमा ४, तराई हस्पिटल २, स्पर्श मल्टीस्पेसालिटी हस्पिटल, नेशनल मेडिकलको बाबा होटल कोरोना […]