भारतमा थप ४० हजार ९५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड १५ लाख ५५ हजार २८४ पुगेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार बिहानसम्म थप १८८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ५९ हजार ५५८ जनाको मृत्यु कोभिड