विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री पाण्डेको निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्घटना, बाढी र पहिरो लगायतको प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा गण्डकी प्रदेश सरकारले विशेष ध्यान दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा प्रमाणका आधारमा कोही पनि दोषी नछुट्ने र त्यसको लागि गहिरो अनुसन्धान भइरहेको बताएका छन्। सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफबाट एमाले असन्तुष्ट भएपछि उच्चस्तरीय छानविन समिति माग गर्दै फेरी संसद अवरुद्ध गरेको छ।
दिनभर आजमा प्रतिनिधिसभा बैठकमा सदन अवरोध गर्न नहुनेमा सांसदको जोड, क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुने, विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन, मन्त्रिपरिषद् बैठकबाट सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत, बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए । क्विन्टल सुन तस्करीको […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन्। विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन उनले निर्देशन पनि दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन्। सचिवालयले दिएको जानकारीअनुसार […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
काठमाडौं : दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो।बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए।उनले विपदमा जोखिममा परेका व्यक्ति र परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन
राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारले आवश्यक समन्वय, साझेदारी र सहकार्यमार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्वतयारी, प्रविधि, शिक्षा, उपकरण, स्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।विपद् जोखिम न्यूनीकरण गर्न […]
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले विकाससँगै विपद् व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन सम्बद्ध निकायका सचिवहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५६ औँ बैठकमा मुख्यसचिव वैरागीले पूर्वाधार क्षेत्रसँग सम्बन्धित मन्त्रालय/निकायहरूको पूर्ण सहभागिताबाट भविष्यमा आई पर्ने सङ्कटलाई न्यूनीकरण गर्न निर्देशन दिएका हुन् । वैरागीले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता […]