दिनभर आजमा प्रतिनिधिसभा बैठकमा सदन अवरोध गर्न नहुनेमा सांसदको जोड, क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुने, विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन, मन्त्रिपरिषद् बैठकबाट सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत, बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए । क्विन्टल सुन तस्करीको […]