पर्सा, १६ फागुन। वीरगञ्ज महानगरपालिका-२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना.२९ प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आफनै घर अगाडि पार्किङ गरीरहेको अवस्थामा शुक्रबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको […]