मोटरसाइकल चोरी सम्लग्न तीन पक्राउ

पर्सा,१८ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका – ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रङ परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको […]

नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने सुनार पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौँ सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको पल्सर मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाउँदै गरेको अवस्थामा सुनारलाई पकनाजोलबाट पक्राउ गरिएको जानकारी दिए ।पक्राउ सुनारले वा

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौँ,१० साउन । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक […]

मोटरसाइकल चोरी आरोपमा चार जना पक्राउ

मोरङ – विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो। महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, […]

मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ

दाङ – दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ। बुटवललगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन […]

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

पर्सा, १७ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद […]

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुई जनालाई हिजो (बिहीबार) पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ […]

पर्सामा मोटरसाइकल चोरी गर्दागर्दै दुईजना पक्राउ

२४ कात्तिक, पर्सा । पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै दुईजनालाई पक्राउ गरेको छ । वीरगञ्‍जमहानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन् । उनीहरुले कालो र रातो रंगको १८० […]

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। ना.५२ प.१५९८ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्ने रौतहट यमुनामाई गाउँपालिका वडा नं.५ का करिब १९ वर्षीय रुपक झालाई जिल्ला प्रहरी कार्यालय...

पार्किङकाे मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

सुनसरी। धरान उपमहानगरपालिका–१९ बाट पार्किङ गरी राखेको को.१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–८ बस्ने रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने रवी राई रहेका छन्। गत मंगलबार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।